मुख्य सामग्रीमा जानुहोस्
वि.सं. २०२५ देखि ज्ञानको ज्योति फैलाउँदै

किरण पुस्तकालय

ज्ञान, साहित्य र संस्कृतिको उज्यालो यात्रा

तम्घास, गुल्मीबाट सुरु भएको एउटा सामुदायिक प्रयास—आज पुस्ता, पुस्तक, प्रकाशन र सांस्कृतिक चेतनालाई जोड्ने साझा ज्ञान केन्द्र।

हाम्रो कथा

गोठबाट डिजिटल यात्रासम्म

सामूहिक प्रयासबाट सुरु भएको किरणको यात्रा आज ज्ञान र साहित्यको निरन्तर सेवामा अगाडि बढिरहेको छ।

२०२५पुस्तकालयको स्थापना
२०२८औपचारिक मान्यता र विस्तार
२०३२–३३पुस्तकालय भवन निर्माण
२०३५नयाँ भवनको उद्घाटन
आजडिजिटल पुस्तकमैत्री यात्रातर्फ
११,७२४पुस्तक संग्रह
१००+हाम्रो पुरुषार्थ अंक
५५+वर्षको यात्रा
१०ई–लाइब्रेरी कम्प्युटर
समसामयिक

समाचार तथा गतिविधि

किरण पुस्तकालयका गतिविधि, साहित्यिक कार्यक्रम र समाचारहरू।

The Rising Nepal

Opened in cowshed 55 years ago, Kiran Library has modern building now

Kiran Library, which has a history of 55 years in Lumbini Province, is in Tamghas, the district headquarters of Gulmi. The library was established on November 5, 1968, in …

थप पढ्नुहोस् →
Onlinekhabar

गुल्मीमा प्रदेश ५ का साहित्यकारको जमघट

भदौ २४ , गुल्मी । गुल्मीमा मोती जयन्तीको अवसरमा प्रदेश ५ का स्रष्टाहरुको जमघट भएको छ । १५३ औं मोती जयन्ती एवं किरण पुस्ताकालय तम्घास गुल्मीको स्वर्ण जयन्तीको अवसरमा …

थप पढ्नुहोस् →
डिजिटल यात्रा

ज्ञानको संसारसँग जोडिनुहोस्

हाम्रा प्रकाशन, इतिहास र साहित्यिक सामग्रीहरू अनलाइन अन्वेषण गर्नुहोस्।